निर्मला पन्त हत्याकाण्ड छानबिन समितिको प्रतिवेदन सार्वजनिक, प्रमाण संकलनमा पनि प्रहरीको लापरवाही (पूर्णपाठसहित)

निर्मला पन्त हत्याकाण्ड छानबिन समितिको प्रतिवेदन सार्वजनिक, प्रमाण संकलनमा पनि प्रहरीको लापरवाही  (पूर्णपाठसहित)

काठमाडौं । गृह मन्त्रालयले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको विषयमा छानबिन गर्न बनेको समितिको प्रतिवेदन सार्वजनिक भएको छ । गृह मन्त्रालयले सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा समिति गठन गरेको थियो । 
सार्वजनिक प्रतिवेदनमा निर्मला हराएकै दिनमा प्रहरीलाई जानकारी गराएको भए पनि उदासिन रहेको निष्कर्ष निकालिएको छ । प्रमाण संकलनमा पनि प्रहरीको लापरवाही भएको निष्कर्ष निकालिएको छ । 
यस्तो छ प्रतिवेदन 


प्रतिकृया दिनुहोस