साहित्य र कला

नम्रता श्रेष्ठ स्टारर चलचित्र ‘मौन’ युट्युबमा (चलचित्रसहित)

नम्रता श्रेष्ठ स्टारर चलचित्र ‘मौन’ युट्युबमा (चलचित्रसहित)

काठमाडौं । नेपाली कथानक चलचित्र ‘मौन’ को युटयुब रिलिज गरिएको छ । नम्रता श्रेष्ठ र अर्पण थापा स्टारर चलचित्र तिहारको अवसर पारेर युट्युबमा रिलिज गरिएको हो । 

‘मौन’ सुरज भुषालले निर्देशन गरेको चलचित्र हो । 

तपाईंको मत